National life

मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
586Shares
मुक्तिनाथ विकास बैंकद्वारा लाभांश घोषणा
ncell

काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९ / ०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ।

कम्पनीको गत पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।५१३२ प्रतिशत नगद लाभांश समेत गरेर कुल १०.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

Royal Enfield
nic asia capital

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीको चुक्तापूँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ छ । कम्पनीले आर्थिक वर्ष २०७८र७९ मा १३।५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी कुल १४।२१ प्रतिशत लाभांश वितरण गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
586SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?