National life

मेडिकल व्यवसायी दुर्गा प्रसाईँको रिट खारेज

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ मंसिर २०८१, बुधबार
747Shares
मेडिकल व्यवसायी दुर्गा प्रसाईँको रिट खारेज
ncell

काठमाडौँ। विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईँको रिट खारेज हुने भएको छ। सर्वोच्च अदालतले प्रसाईँको रिट खारेज हुने फैसला सुनाएको हो ।

सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ।  तर आदेश के भन्ने खुलिसकेको छैन।आज सर्वोच्चका न्यायाधीश द्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले यस्तो आदेश गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सर्वोच्चको आदेशपछि प्रसाईँ थुनामै रहने भएका छन्।

प्रसाईँको छोरा निरजले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। उक्त निवेदनमा प्रसाईँलाई उपस्थित गराउने आदेश भएको थियो।

प्रसाईँलाई प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत भ्रम फैलाएको भन्दै प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको थियो। उनी साइबर अपराधको मुद्दामा जिल्ला अदालत काठमाडौँको आदेशबाट प्रहरी हिरासतमा छन्।

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?