National life

यी हुन् देशभरका मालपोत र नापीका सूचना दिने, गुनासो सुन्ने अधिकारीका सम्पर्क नम्बर

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|२३ चैत २०८२, सोमबार
1.2kShares
यी हुन् देशभरका मालपोत र नापीका सूचना दिने, गुनासो सुन्ने अधिकारीका सम्पर्क नम्बर
ncell

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा कार्यालयका सूचना तथा गुनासो सुन्ने अधिकारीको विवरण सार्वजनिक गरेको छ । मालपोत र नापी विभाग तथा कार्यालयका सम्बन्धित अधिकारीको विवरण सार्वजनिक गरिएको हो ।

नागरिकलाई सहज सूचनाको पहुँच स्थापित गर्न सूचना अधिकारीहरूको मोबाइल नम्बर तथा इमेल सार्वजनिक गरिएको छ । कार्यालयबाट हुने सेवा तथा भूमिसम्बन्धी कुनै समस्या भएमा तत्कालै जानकारी गराउनका निम्ति गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गुनासो सुन्ने अधिकारीको पनि मोबाइल नम्बर र इमेल ठेगानसहित विवरण सार्वजनिक गरिएको छ । साथै, सबै कार्यालय प्रमुखलाई सूचना प्रभाव र गुनासो व्यवस्थापनलाई सक्रिय बनाउन निर्देशन दिइएको छ । मातहतका सूचना तथा गुनासो सुन्ने अधिकारीलाई कार्यालय समयमा अनिवार्य फोन उठाउन भनिएको मन्त्रालयले जनाएको छ ।

देशभरका मालपोत कार्यालयका सूचना र गुनासो सुन्ने अधिकारीको विवरण  :

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?