National life

राजावादी समूहद्वारा भाटभटेनीमा तोडफोड

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ चैत २०८१, शुक्रबार
631Shares
राजावादी समूहद्वारा भाटभटेनीमा तोडफोड
ncell

काठमाडौं । कोटेश्वरको भाटभटेनीमा तोडफोड भएको छ ।

राजावादी समूहको प्रदर्शन बिथोलिएपछि तितरवितर भएको समूहले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा तोडफोड गरेको हो ।

प्रदर्शनकारीले एकीकृत समाजवादीको आलोकनगरस्थित कार्यालयमा आगजनी कार्यालयका साथै अर्को एक घरमा आगजनी भएको छ भने अन्य घरहरूमा तोडफोड भएको छ । राजावादी समूहले राजतन्त्रको पक्षमा गरेको प्रदर्शन हिंसात्मक बनेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
631SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?