National life

राहदानी विभागद्वारा ३४ पृष्ठको राहदानीका लागि पुनः आवेदन सुचारु

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असोज २०८०, सोमबार
1.1kShares
राहदानी विभागद्वारा ३४ पृष्ठको राहदानीका लागि पुनः आवेदन सुचारु
ncell

काठमाडाैं । राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि पुनः आवेदन सुचारु गरेको छ। विभागले आज असोज १ देखि ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको हो।

विभागद्वारा जारी सूचना अनुसार प्रिइनरोलमेन्ट गर्ने सेवाग्राहीले ३४ पृष्ठ (अर्डिनरी) छनोट गरी आवेदन दिन सक्नेछन्।

यसअघि विभागले ३४ पृष्ठ र ६६ पृष्ठका गरी दुई प्रकारका राहदानी वितरण गर्दै आएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
३४ पृष्ठको राहदानीका लागि ५ हजार रुपैयाँ र ६६ पृष्ठको राहदानीका लागि १० हजार रुपैयाँ राजस्व तोकिएको थियो।

गत असार ३ गतेदेखि भने ३४ पृष्ठको राहदानीको बुक सकिएको भन्दै विभागले ६६ पृष्ठको राहदानीमात्रै वितरण गर्दै आएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?