National life

रिडी हाइड्रोपावर सहित चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कसको कति बढ्यो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|३० असार २०८१, आइतबार
592Shares
रिडी हाइड्रोपावर सहित चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कसको कति बढ्यो ?
ncell

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । पछिल्लो केही समय यता लगानीकर्ताको आत्मबल बढेसँगै शेयर बजारमा बढोत्तरी भएको छ ।

असार १८ गतेका दिन सेयरबजारमा दुई पटकसम्म सर्किट ब्रेक लाग्न्ुको साथै १ घण्टासम्म कारोबार नै बन्द गरिएको थियो। आइतबार बजार ५२.९७ अंकले बढेर २२५७ को विन्दुमा कायम हुन पुगेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज रिडी हाइड्रोपावर, माण्डु हाइड्रोपावर, जानकी फाइनान्स र हिमाल दोलखा हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

शेयर बजार बढेसँगै आज कारोबार भएका २०१ कम्पनीहरुको शेयरमूल्यमा हरियाली छाएको छ । आइतबार रिडी पावर कम्पनी र माण्डु हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, जानकी फाइनान्सको शेयरमूल्य ९.९५ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावरको ९.९३ प्रतिशत, अरुणभ्याली हाइड्रोपावरको ९.३७ प्रतिशतले शेयरमूल्य बढेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
592SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?