National life

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कहिले पाउँछन् लगानीकर्ताले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२४ वैशाख २०८२, बुधबार
606Shares
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कहिले पाउँछन् लगानीकर्ताले ?
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत लाभांश घोषणा गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनी सञ्चालक समितिको बैशाख २३ गते बसेको बैठकको निर्णयले लाभांश घोषणा गरेको हो ।

कम्पनीको सो प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभा र नियामक निकाय बीमा प्राधिकरणले स्वीकृत गरेपछि मात्रै लगानीकर्ताहरुले उक्त लाभांश पाउने छन् ।

 

यो समाचार शेयर गर्नुहोस्
606SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?