National life

ललिता निवासको करिब १ सय ३६ रोपनी जग्गा सरकारको नाममा आउने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ फागुन २०८०, बिहिबार
1.2kShares
ललिता निवासको करिब १ सय ३६ रोपनी जग्गा सरकारको नाममा आउने
ncell

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा सरकारको नाममा आउने भएको छ । बिहीबार विशेष अदालतले गरेको फैसला अनुसार ललिता निवासको सबै जग्गा सरकारको नाममा आउने भएको हो ।

विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवास र त्यसले चर्चेको करिब १ सय ३६ रोपनी जग्गा सरकारका नाममा कायम हुने फैसला गरेको छ ।

अदालतको फैसलासँगै विभिन्न व्यक्तिका नाममा रहेको जग्गा जफत गरी फिर्ता ल्याउन सरकारलाई बाटो समेत खुलेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सरकारको गैरकानुनी निर्णयका आधारमा तत्कालीन भोगाधिकारी, विचौलिया, व्यापारी र कर्मचारीले सरकारी जग्गा हडपेका थिए ।

 

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?