National life

विदेश घुम्न जानेहरूले मात्रै दुई महिनामा साढे ४३ अर्ब विदेश लगे

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२९ असोज २०८१, मङ्गलबार
535Shares
विदेश घुम्न जानेहरूले मात्रै दुई महिनामा साढे ४३ अर्ब विदेश लगे
ncell

काठमाडौँ । विदेश घुम्न जानेहरूले मात्रै दुई महिनामा साढे ४३ अर्ब रुपैयाँ लगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिनामा भ्रमण व्यय ४३ अर्ब ४९ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भ्रमणबापत नेपालीले ३५ अर्ब ५९ करोड रुपैयाँ विदेश लगेका थिए । यो तुलनामा अहिलेको व्यय २२।२ प्रतिशत बराबर हो । अघिल्लो वर्ष यस्तो वृद्धिदर ७६।५ प्रतिशत रहेकोमा यो वर्ष यस्तो दर भने घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
535SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?