National life

शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ भदौ २०८२, बुधबार
423Shares
शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव
ncell

काठमाडौं । जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरिएको छ ।

बुधबारको जेनजीहरुको भर्चुअल बैठकमा उनीहरुले आफ्नो एजेण्डा सेनासँग प्रस्तुत गर्न कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।

कार्कीसँग जेनजीहरुले कुरा गरिसकेपछि मात्रै यसको अन्तिम टुंगो लाग्ने छ । उनीहरुले कार्कीलाई भेटेर जेनजीको प्रतिनिधि बन्न आग्रह गर्ने बैठकमा प्रस्ताव गरेका हुन् ।

Royal Enfield
nic asia capital

यो समाचार शेयर गर्नुहोस्
423SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?