National life

संवैधानिक दायरामा रहेर निकास दिनेगरि विचार विमर्श र हर प्रयास गर्दैछु : राष्ट्रपति पौडेल

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२६ भदौ २०८२, बिहिबार
1.2kShares
संवैधानिक दायरामा रहेर निकास दिनेगरि विचार विमर्श र हर प्रयास गर्दैछु : राष्ट्रपति पौडेल
ncell

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लाकेतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफू विचार विमर्श एवं हर प्रयास गरिरहेको स्पष्ट पारेका छन् ।

आज नेपाली दाजुभाइ तथा दिदिबिहीनीहरुको नाममा सम्बोधन गरी एक विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन् । उनले आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?