National life

संसदीय विशेष समितिले आज तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिँदै

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ भदौ २०८१, शनिबार
671Shares
संसदीय विशेष समितिले आज तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिँदै
ncell

काठमाडौं। सहकारी संस्थाको रकम अपचलन सम्बन्धमा सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज तीनवटा सहकारी संस्थाका सञ्चालकसँग बयान लिँदैछ ।

अहिले बिहान ११ बजे बस्ने आजको बैठकमा धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक मान विश्वकर्मा ज्येष्ठ सहकारी संस्था लिमिटेड न्यूरोडका सञ्चालक मधुसुदन पाठक र कुमारी सहकारीका सञ्चालक सूर्यध्वज न्यौपानेसँग बयान लिने समितिको तयारी छ । समितिले हालसम्म जेलमा रहेकासहित २१ जनाको बयान लिइसकेको जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
671SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?