National life

समानुपातिकमा २१ लाख ३९ हजार ५४३ मत गणना, कुन दलले कति मत ल्याए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|२४ फागुन २०८२, आइतबार
1.4kShares
समानुपातिकमा २१ लाख ३९ हजार ५४३ मत गणना, कुन दलले कति मत ल्याए ?
ncell

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको नतिजा आइरहँदा समानुपातिक मत पनि गणना जारी छ ।

निर्वाचन आयोगका अनुसार हालसम्म २१ लाख ३९ हजार ५४३ मत गणना सकिँदा रास्वपाले झण्डै ५० प्रतिशत प्राप्त गरेको छ । ११ लाख १ हजार ६२५ मत ल्याएर रास्वपा अग्र स्थानमा रहँदा ३ लाख ६२ हजार ४२० मतसहित कांग्रेस दोस्रो छ ।

०७९ को चुनावमा२८ लाख ४५ हजार ६४१ मत ल्याएर पहिलो बनेको एमाले २ लाख ९१ हजार १८१ मतसहित तेस्रो स्थानमा दौडिरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यस्तै नेपाली कम्युनिष्ट पार्टीले १ लाख २७ हजार १९१, राप्रपाले ७८ हजार ३२४ मत प्राप्त गरेका छन् ।

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ४५ हजार ९४ मतसहित छैटौँ स्थानमा छ ।

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?