National life

सरकारले आगामी वर्ष १ खर्बको काठ बिक्री गर्ने लक्ष्य

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|१३ जेठ २०८३, बुधबार
1.3kShares
सरकारले आगामी वर्ष १ खर्बको काठ बिक्री गर्ने लक्ष्य
ncell

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ठूलो मात्रामा काठ उत्पादन तथा बिक्री गर्ने लक्ष्य राखेको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी आर्थिक वर्ष २०८३/८४ मा करिब एक खर्ब रुपैयाँ बराबरको काठ बिक्री गर्ने योजना रहेको जानकारी दिएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त लक्ष्यले घरेलु माग पूरा गर्नुका साथै निर्यात सम्भावना समेत विस्तार गर्ने विश्वास व्यक्त गरिन्।

मन्त्री चौधरीका अनुसार यस योजनाले नेपाललाई काठ तथा वनजन्य उत्पादनमा आत्मनिर्भर बनाउने दिशामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?