National life

सरकार परिवर्तनको हल्लाका बिच प्रधानमन्त्री ओलीले भने 'यही सरकारले बजेट ल्याउँछ'

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ वैशाख २०८२, शुक्रबार
616Shares
सरकार परिवर्तनको हल्लाका बिच प्रधानमन्त्री ओलीले भने 'यही सरकारले बजेट ल्याउँछ'
ncell

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री पदबाट १४ महिनापछि राजीनामा दिने बताएका छन् ।

सरकारका परिवर्तनको हल्लाका बिच शुक्रवार संसद् भवन परिसरमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो प्रतिक्रिया दिएका हुन्। ओलीले अब १४ महिनापछि आफूले राजीनामा दिने र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने जानकारी दिएका छन् ।

पत्रकारहरूले आगामी बजेटबारे गरेको प्रश्नमा भने प्रधानमन्त्री ओली आफू नेतृत्वकै सरकारले बजेट ल्याउने  जानकारी दिएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
616SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?