National life

सर्वसाधारणका लागि सिटिजन्स बैंकको १ लाख ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ भदौ २०८२, बिहिबार
1.1kShares
सर्वसाधारणका लागि सिटिजन्स बैंकको १ लाख ४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
ncell

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ। सेयरधनीको नाममा रहेको १ लाख ४ हजार ८११.५७ कित्ता सेयर आजदेखि बिक्रीमा राखिएको हो ।

उक्त सेयरमध्ये ५४ हजार ८११.५७ कित्ता आम सर्वसाधारण र ५० हजार कित्ता संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सर्वसाधारणका लागि बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ र संस्थापकका लागि प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, सर्वसाधारणले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र र संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?