National life

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीश संसदीय समितिबाट सर्वसम्मतिले अनुमोदन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ पुस २०८०, बुधबार
899Shares
सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीश संसदीय समितिबाट सर्वसम्मतिले अनुमोदन
ncell

काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित ६ जना न्यायाधीशहरूको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतिले अनुमोदन भएको छ।

(आज)बुधवार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले ती सबै न्यायाधीशको नाम सर्वसम्मतिले अनुमोदन गरेको सभापति पशुपति शमशेर जबराले बताँएका छन् ।

सर्वोच्चका प्रस्तावित न्यायाधीशका रुपमा अब्दुल अजिज मुसलमान, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, सारङ्गा सुवेदी, सुनिल पोखरेल र टेकप्रसाद ढुङ्गानाको नाम न्याय परिषद्‍बाट सिफारिस भएको थियो।

उनीहरूविरुद्ध परेका उजुरीमाथि करिब एक साता लामो सुनुवाइपछि सबैजनाको नाम समितिबाट सर्वसम्मतिले अनुमोदन भएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
899SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?