National life

‘सहकारीको समस्या समाधान गर्नका लागि सरकार लागिपरेको छ’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
726Shares
‘सहकारीको समस्या समाधान गर्नका लागि सरकार लागिपरेको छ’
ncell

काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीको समस्या समाधान गर्नका लागि सरकार लागिपरेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले उनले यस्तो बताएका हुन् ।

उनले सहकारी संस्था विरुद्धको उजुरीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको कोठा भरिन लागेको बताउँदै सरकारले सहकारी नियमनका लागि काम गरिरहेको बताए ।

उनले भने– ‘अहिले हाम्रो सीआईबीमा मात्रै पनि सहकारीको उजुरी हेर्ने हो भने त्यसैको उजुरीको चाङले कोठा भरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अहिले सहकारीको ठुलो समस्या छ । यसबारेमा सहकारीले अर्थ मन्त्रालय, भूमि, गरिबी निवारण तथा सहकारी मन्त्रालय र सहकारीसँग सम्बन्धित अरू पक्षहरूसँग बसेर पनि छलफल गरेको छ ।’

उनले यस सम्बन्धमा समाधानका उपाय निकाल्नका निम्ति सरकारले पहल गरिरहेको बताए ।

यो समाचार शेयर गर्नुहोस्
726SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?