National life

सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुवात गर्ने सरकारको घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ चैत २०८०, मङ्गलबार
2.3kShares
सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुवात गर्ने सरकारको घोषणा
ncell

काठमाडौँ । सरकारले पछिल्लो समय देखिएको वित्तीय संस्थाहरूको समस्या समाधान गर्न विभिन्न समयमा गठित आयोगहरूका सुझावलाई क्रमशः कार्यान्वयन गर्दै सहकारी, लघुवित्त संस्था एवं अनुचित लेनदेनसम्बन्धी समस्या निराकरण गर्ने बताएको छ ।

आज सत्तारुढ ५ दलको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक गर्दै बैंक वित्तीय .संस्थामा देखिएको समस्या समाधान गर्न यी सुझावहरूलाई प्रयोगमा ल्याउने जनाएको छ ।

त्यस्तै सहकारी कर्जा असुली न्यायाधिकरणको गठन गर्ने र सहकारी बचत तथा कर्जा सुरक्षण कोष सुरुवात गर्ने ठुलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैङ्कको नियमन र सुपरिवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्ने नेपाल राष्ट्र बैङ्कवाट छोटो अवधिको पुनर्कर्जा उपलब्ध गराउने नीतिगत प्राथमिकता र साझा सङ्कल्पमा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
2.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?