National life

सानिमा बैंक संचालक मसिति अध्यक्षमा तुक प्रसाद पौडेल चयन

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|०९ कात्तिक २०८२, आइतबार
1.6kShares
सानिमा बैंक संचालक मसिति अध्यक्षमा तुक प्रसाद पौडेल चयन
ncell

काठमाडौं । सानिमा बैंक संचालक समिती अध्यक्षमा तुक प्रसाद पौडेल चयन भएका छन् । बैंकको कार्तिक २ गते बसको साधारण सभाले अध्यक्षमा पौडेललाई चयान गरेको हो ।

यस्तै संचालक समिति संचालकहरुमा बलराम पराजुली र निशा कुम्पाख चयन भएका छन् । अन्य सदस्यहरुमा रमेश कुमार पोख्रेल, आशुतोष उपाध्याय र लक्ष्मी प्रपन्न निरौला कायम छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैंकले पत्र मार्फत नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, सानीमा क्यापिटल, नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई जानकारी गराएको छ  ।

 

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?