National life

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
629Shares
सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको लाभांश घोषणा
ncell

काठमाडौ । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको सोमबार (मंसिर २९ गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१–८२ को नाफाबाट सेयरधनीलाई १०.१७८० प्रतिशत (कर सहित) नगद लाभांश घोषणा गरेको हो ।

उक्त प्रस्ताव बिमा प्राधिकरण र यस कम्पनीको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2025/12/sanima.pdf"]

यो समाचार शेयर गर्नुहोस्
629SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?