National life

सिटिजन बैंकको ७० हजार कित्ता बढी सेयर लिलामीमा,क कस्ले दिन पाउँछन् आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ पुस २०८०, सोमबार
593Shares
सिटिजन बैंकको ७० हजार कित्ता बढी सेयर लिलामीमा,क कस्ले दिन पाउँछन् आवेदन ?
ncell

काठमाडौं । सिटिजन बैंक इन्टरनेशनलले ७० हजार बढी कित्ता सेयर बिक्रीमा राखेको छ । बैंकले आज९पुस २३ गते० देखि ७० हजार ४९०।६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि इच्छुक,व्यक्ति वा अन्य संघसंस्थाहरुले आवेदन दिन सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नारायणहिटीमा रहेको बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?