National life

सिटिजन लाइफले भारतसँगको क्रिकेट खेलमा सहभागी खेलाडीलाई ५ लाखसम्मको बीमा गरिदिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
677Shares
सिटिजन लाइफले भारतसँगको क्रिकेट खेलमा सहभागी खेलाडीलाई ५ लाखसम्मको बीमा गरिदिने
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले भारतविरुद्ध क्रिकेट खेल्ने खेलाडीहरुको ५ लाख सम्मको बीमा गरिदिने घोषणा गरेको छ ।

एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने नेपालको भारतविरुद्धको खेलमा हरेक वीकेटको ५ लाख, छक्काको १ लाख र चौकाको ५० हजार बराबरको जीवन बीमा गरिदिने क्रम्पनीले जनाएको छ ।

खेलाडीको मनोबल बढाउने उद्देश्यले कम्पनीले यस्तो घोषणा गरेको हो । आज नेपाली समयको दिउँसो ३ः०० बजेदेखि श्रीलंकाको क्यानडीको पल्लेकेले स्टेडियममा भारत र नेपालको खेल हुँदैछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?