National life

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२५ असोज २०८०, बिहिबार
565Shares
सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
ncell

काठमाडाैं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ४।२१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।

Royal Enfield
nic asia capital
हाल कम्पनीको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । बैंकले कुल ५९ करोड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
565SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?