National life

सुनकाे मूल्य घट्याे, कतिमा हुँदैछ आज किनबेच ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ साउन २०८०, शुक्रबार
1.1kShares
सुनकाे मूल्य घट्याे, कतिमा हुँदैछ आज किनबेच ?
ncell

काठमाडौं । आज सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

महासंघका अनुसार आज छापावाला सुन तोलामा १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको छ भने तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँ कारोबार भएको छ ।

हिजो पनि सुनको मूल्य घटेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हिजो छापावाला सुनको भाउ तोलामा १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?