National life

सुनको भाउ उकालो लाग्ने क्रम जारी, कीर्तिमानी मूल्यमा हुँदैछ कारोरबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ भदौ २०८२, आइतबार
373Shares
सुनको भाउ उकालो लाग्ने क्रम जारी, कीर्तिमानी मूल्यमा हुँदैछ कारोरबार
ncell

काठमाडौँ । नेपाली बजारमा सुनको भाउ आजसम्मकै उच्च कायम भएको छ । आइतबारको कारोबारमा सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला २ लाख १२ हजार रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

Royal Enfield
nic asia capital

यसअघि भदौ २० गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । उक्त दिन सुनको मूल्य २ लाख १० हजार ४ सय कायम थियो ।

सुनसँगै चाँदीको भाउ समेत बढेको छ । चाँदी १० रुपैयाँले बढेर प्रतितोला २ हजार ५ सय पुगेको छ ।

यो समाचार शेयर गर्नुहोस्
373SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?