National life

सुनको मूल्यमा आजसम्मै उच्च वृद्धि : तोलाकै २ लाख माथि, चाँदीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ भदौ २०८२, शुक्रबार
494Shares
सुनको मूल्यमा आजसम्मै उच्च वृद्धि : तोलाकै २ लाख माथि, चाँदीको कति ?
ncell

काठमाडौँ । सुनको मूल्यले आजसम्मको सबै ब्रेक तोडेको छ । पछिल्लो केही दिन लगातार बढेको सुनको मूल्यले आज २ लाखको आँकडा पार गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ६ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

Royal Enfield
nic asia capital
यसअघि भदौ १२ र साउन २३ गते सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
494SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?