National life

सुनको मूल्यमा गिरावट जारी हुँदा आज पनि ८०० रुपैयाँले घट्याे, कतिमा हुँदैछ काराेबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१४ असोज २०८०, आइतबार
637Shares
सुनको मूल्यमा गिरावट जारी हुँदा आज पनि ८०० रुपैयाँले घट्याे, कतिमा हुँदैछ काराेबार ?
ncell

काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य आज आइतबार पनि ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ।

योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेकाे छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
637SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?