National life

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड : तोलाकै २ लाख ३ हजार कट्यो, चाँदीको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ भदौ २०८२, आइतबार
1.1kShares
सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड : तोलाकै २ लाख ३ हजार कट्यो, चाँदीको कति ?
ncell

काठमाडौं । कीर्तिमानी कायम गरेको सुनको मूल्यले आज आफ्नै रेकर्ड तोडेको छ । नेपाली बजारमा आज सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको ३ हजारले बढेर तोलाको २ लाख ३ हजार ६ सयमा कारोबार भइरहेको छ।

यसअघि शुक्रवार सुनको मूल्य तोलाको २ लाख ६ सयमा कारोबार भएको थियो।

Royal Enfield
nic asia capital
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ६५ रुपैयाँले बढेर २,४२५ रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रवार चाँदी तोलाको २,३६० मा कारोबार भएको थियो।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?