National life
cg eloctronics

सुनको मूल्यमा नयाँ कीर्तिमानी,चाँदीको सस्तियो कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ फागुन २०८०, बुधबार
305Shares
सुनको मूल्यमा नयाँ कीर्तिमानी,चाँदीको सस्तियो कतिमा हुदैछ कारोबार ?
muktinatha bikash bank

काठमाडौँ– आज  नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमानी कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर १ लाख २३ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज बुधवारका दिन सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो ।  हिजो हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड बनाएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उक्त रेकर्डलाई ब्रेक गर्दै आज सुनको मूल्यले नयाँ इतिहास कायम गरेको हो । यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ। यसअघि, हिजो मङ्गलवार छापावाल सुन १ लाख २३ हजार रुपैयाँ कायम रहेको थियो।

यसैगरी, तेजावी सुनको मूल्य हिजो ९मङ्गलवार० तोलाको १ लाख २२ हजार ४ सय रुपैयाँ निर्धारण भएको थियो । बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलाको १४ सय १० रुपैयाँ कायम रहेको छ । बुधवार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा किनबेच भएको थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
305SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?