National life

सुनको मूल्य तोलामा ३ हजारले सस्तियो, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ जेठ २०८२, आइतबार
508Shares
सुनको मूल्य तोलामा ३ हजारले सस्तियो, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आइतबार उच्च गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

Royal Enfield
nic asia capital
चाँदी प्रतितोला दुई हजार १ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
508SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?