National life
cg eloctronics

सुनको मूल्यले बनायो नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ फागुन २०८०, मङ्गलबार
382Shares
सुनको मूल्यले बनायो नयाँ रेकर्ड,कतिमा हुँदैछ कारोवार ?
muktinatha bikash bank

काठमाडौँ । मंगलबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुन हालसम्म कै उच्च मूल्यमा पुगेको हो ।

मंगलबार मात्र सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको हो । आज छापावाला सुनको मूल्य एक लाख २३ हजार रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि पुष १२ गते १ लाख २२ हजारको रेकर्ड तोडिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
382SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?