National life

सुनको मूल्य आज पनि घट्यो , कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ पुस २०८०, बिहिबार
455Shares
सुनको मूल्य आज पनि घट्यो , कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला १३ सय रुपैयाँले घटेर १ लाख १९ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

Royal Enfield
nic asia capital
साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १४ सय २० रुपैयाँ कायम भएको छ ।

 

 

यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?