National life

सुनको मूल्य आज पनि स्थिर, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ माघ २०८०, मङ्गलबार
480Shares
सुनको मूल्य आज पनि स्थिर, कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । सुनको मूल्य आज पनि स्थिर रहेको छ । सोमबार स्थिर रहेको सुन मंगलबार समेत स्थिरलाई नै निरन्तरता दिएकोे हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोहि मूल्यमा कारोबार भइरहेको थियो ।

Royal Enfield
nic asia capital

त्यस्तै, चाँदी भने आज तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
480SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?