National life

सुनको मूल्य घट्नेक्रम रोकिएन ,आज कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ माघ २०८०, बिहिबार
1KShares
सुनको मूल्य घट्नेक्रम रोकिएन ,आज कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको मूल्य एक लाख १७ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ ।

Royal Enfield
nic asia capital
चाँदी प्रतितोला एक हजार ३९० रुपौयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?