National life

सुनको मूल्य बढ्यो ,आज कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ माघ २०८०, सोमबार
612Shares
सुनको मूल्य बढ्यो ,आज कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । सुनको मूल्य आज बढेको छ । दुई दिन स्थिर रहेको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले बढेको हो ।

सोमबार नेपाली बजारमा छापावाला सुनको मूल्य एक लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।

Royal Enfield
nic asia capital
आज चाँदी प्रतितोला एक हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
612SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?