National life

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ माघ २०८०, बुधबार
528Shares
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो ।

बुधबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ७०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने आज स्थिर रहेको छ ।

Royal Enfield
nic asia capital
चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?