National life

सुनको मूल्य बढ्यो ,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ माघ २०८०, शुक्रबार
353Shares
सुनको मूल्य बढ्यो ,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा ५०० रुपैयाँले बढेको सुन आज तोला ३०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य एक लाख १९ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।

Royal Enfield
nic asia capital
चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
353SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?