काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १ हजार ३ सय रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी भने तोलामा २ हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।































