National life
cg eloctronics

सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ फागुन २०८०, मङ्गलबार
401Shares
सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोवार ?
muktinatha bikash bank

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा २०० रुपैयाँले घटेको सुन आज भने स्थिर रहेको हो ।

मंगलबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ३०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3

त्यस्तै, चाँदी भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
401SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?