National life

सुनको मूल्य स्थिर ,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ पुस २०८०, आइतबार
463Shares
सुनको मूल्य स्थिर ,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघले आजको कारोबार भाउ तय गर्दै सुनचाँदीकै मूल्य स्थिर कायम भएको जानकारी दिएको हो ।

यससँगै, आज छापावाल सुनको भाउ तोलामा १ लाख १९ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ९५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यहि भाउमा सुनको कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १४ सय २० रुपैयाँ कायम छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
463SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?