National life

सुनचाँदीको मूल्यमा वृद्धि : तोलाको कतिमा हुदैछ कारोबार ? 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ जेठ २०८२, आइतबार
1.1kShares
सुनचाँदीको मूल्यमा वृद्धि : तोलाको कतिमा हुदैछ कारोबार ? 
ncell

काठमाडौँ । सातको पहिलो कारोबारका दिन आज आज (आइतबार) सुनको मूल्य बढेको छ । आज सुनको मूल्य ३ सयले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख ८८ हजार ८ सयमा सुनको सुनको कारोबार भइरहेको जनाएको छ । गत शुक्रवार भने एक तोला सुनको कारोबार १ लाख ८८ हजार ५ सयमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

आज चाँदीको भाउ पनि बढेको छ । गत शुक्रवार प्रतितोला १ हजार ९८० रहेको सुनको भाउ बढेर १ हजार ९८५ रुपैयाँ कायम भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?