National life

सुनचाँदीको मूल्य स्थिर, ताेलाकाे कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ भदौ २०८०, सोमबार
546Shares
सुनचाँदीको मूल्य स्थिर, ताेलाकाे कति ?
ncell

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि सुनको कारोबार यही मूल्यमा भएको थियाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज चाँदीको मूल्य १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ । हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
546SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?