National life

सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन सक्दैन : प्रधानमन्त्री प्रचण्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१५ भदौ २०८०, शुक्रबार
615Shares
सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन सक्दैन : प्रधानमन्त्री प्रचण्ड
ncell

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन नसक्ने बताएका छन् । समाजवादी मोर्चाले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले सुन तस्करीलाई रोक्न नसके अर्थतन्त्र बलियो हुन नसक्ने भएकाले सरकारले तस्करीमाथि कारबाही गरेको बताए ।

प्रचण्डले विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन तस्करी हुने थाहा पाएपछि सरकारले कारबाही गरेको बताए । उनले भने, ‘नेपालको विमानस्थलबाट क्वीन्टलको क्वीन्टल सुन भित्रिँदो रहेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यतिधेरै सुन सेटिङबीना भित्रिन सम्भव छैन, ‘ठूलो मात्रामा विमानस्थलबाट सुन तस्करी भएको थाहा पाएपछि सरकारले कारबाही गरेको हो ।’

प्रधानमन्त्री प्रचण्डले सुशासनको पक्षमा सरकार कडा ढंगले अगाडि बढ्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?