National life

सुरक्षित तवरले तीज पर्व मनाउन र अवाञ्छित गतिविधि देखिए १०० मा फोन गर्न प्रहरीकाे आग्रह

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ असोज २०८०, सोमबार
747Shares
सुरक्षित तवरले तीज पर्व मनाउन र अवाञ्छित गतिविधि देखिए १०० मा फोन गर्न प्रहरीकाे आग्रह
ncell

काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले तीज मनाइरहँदा आफ्नो स्वास्थ्य र सुरक्षामा पनि विशेष ध्यान दिन नागरिकलाई आग्रह गरेको छ। प्रहरी कार्यालयले सार्वजनिक सूचना जारी गरी सुरक्षित तवरले तीज पर्व मनाउन अनुरोध गरेको हो।

तीजका क्रममा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै १०० नम्बरमा प्रहरीलाई फोन गर्न सूचनामा भनिएको छ।

यस्तै व्रत बस्ने क्रममा आफ्नो स्वास्थ्यको ख्याल राख्न, नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोन लिएर सकेसम्म भीडभाडमा नजान पनि प्रहरीले सल्लाह दिएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै आफ्नो परिचय खुल्ने कागजात हरदम साथमा राख्न प्रहरी कार्यालयले सुझाव दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
747SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?