National life

सेबोन अध्यक्षका लागि तीनजनाको नाम सिफारिस, कसले समाल्ला बोर्डको बाघडोर ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ मंसिर २०८१, आइतबार
849Shares
सेबोन अध्यक्षका लागि तीनजनाको नाम सिफारिस, कसले समाल्ला बोर्डको बाघडोर ?
ncell

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षका लागि सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको छ ।

सिफारिस समितिका एक सदस्यका अनुसार आइतबार बिहान अन्तर्वार्ता र प्रस्तुतिकरण दिएका दुईजनासहित कुल ४ जनामध्येबाट ३ जनाको नाम सरकारलाई सिफारिस गरिएको हो ।

समितिले धितोपत्र बोर्डको अध्यक्षका लागि सन्तोषनारायण श्रेष्ठ, मुक्ति श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

https://aarthikvoice.com/archives/33316

आइतबार अन्तर्वार्ताका लागि गएका नेप्सेका प्रमुख कार्यकारी अधिकृत समेत रहेका कृष्णबहादुर कार्कीको नाम भने समितिले समावेश गरेन ।

https://aarthikvoice.com/archives/36252

सिफारिसमा परेका तीन नाममध्ये मुक्ति र सन्तोषनारायणले अघिल्लो सरकारको पालाकै सिफारिस समिति समक्ष प्रस्तुतीकरण र अन्तर्वार्ता दिइसकेका थिए । त्यसबेला अन्तर्वार्ता दिन नगएका कार्की र डा. अधिकारीले भने आइतबार दिएका थिए ।

https://aarthikvoice.com/archives/48807

यो समाचार शेयर गर्नुहोस्
849SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?