National life

सेयर बजारमा गिरावट, १६३ कम्पनीको मूल्य घट्यो

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|०४ फागुन २०८२, सोमबार
1.1kShares
सेयर बजारमा गिरावट, १६३ कम्पनीको मूल्य घट्यो
ncell

काठमाडौं। सोमबार सेयर बजारमा गिरावट देखिएको छ। आज नेप्से परिसूचक ८.१६ अंकले तल झर्दै २,६६२.९१ अंकमा पुगेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज कुल १ करोड ९६ लाख १६ हजार कित्ता सेयर ७ अर्ब ९४ करोड २७ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ। करिब ८६ कम्पनीको सेयर मूल्य बढे पनि १६३ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसैबीच, बुद्वभूमि नेपाल, रिलायन्स स्पिनिङ मिल्स र साल्पा विकास बैंकको सेयर मूल्यमा १० प्रतिशतले सर्किट लाग्दा लगानीकर्ताहरूको ध्यान तानेको छ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?