National life

सेयर बजारमा सामान्य सुधार सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ चैत २०८०, मङ्गलबार
725Shares
सेयर बजारमा सामान्य सुधार सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार
ncell

काठमाडौं। आज मंगलबार सेयरका दिन शेयर बजारमा सुधार आएको छ । मंगलबार बजार ९.१९ अंकले बढेर २०३६ को विन्दुमा कायम हुन पुगेको छ ।

आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँको कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेयर बजारमा सुधार आउदा सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ८ लाख १० हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको गुर्खाज फाइनान्सको १६ करोड ५ लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
725SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?