National life
cg eloctronics

स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा : उद्यमीलाई ३ % व्याज दरमा ऋण प्रवाह गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१५ जेठ २०८२, बिहिबार
593Shares
स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा : उद्यमीलाई ३ % व्याज दरमा ऋण प्रवाह गर्ने
ncell

काठमाडौँ । सरकारले स्टार्टअपलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेको छ ।

स्टार्ट उद्यमीलाई ३ प्रतिशत व्याज दरमा ऋण प्रवाह गर्ने भएको छ । त्यसको लागि सरकारले बजेटमा ७३ करोड रुपैयाँ विनियोजन गरेको छ ।

उनीहरूलाई ३ प्रतिशत ब्याजदरमा यस्तो कर्जा उपलब्ध गराइने र त्यसका लागि ७३ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?