National life

स्वरोजगार लघुवित्तको लाभांश घोषणा ,बोनस सेयर कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ माघ २०८०, मङ्गलबार
584Shares
स्वरोजगार लघुवित्तको लाभांश घोषणा ,बोनस सेयर कति ?
ncell

काठमाडौं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ १५ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको २६३ औं बैठकले आर्थिक वर्ष २०७९–८० सम्मको वितरणयोग्य मुनाफाबाट संस्थाका सेयरधनीलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि चुक्तापूँजीको ०.३६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी ६२ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
प्रस्तावित बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ६७ करोडभन्दा माथि पुग्नेछ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
584SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?